काठमाडौं । भर्खरै २ करोड ५१ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सोमबारदेखि फेरी आईपीओ जारी गर्ने भएको छ । दुबै कम्पनीले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता कर्मचारी संचय कोषका कर्मचारीलाई ४७ करोड २१ लाख ४४ हजार रुपैयाँ बराबरको…