Logo

सेवा लघुवित्तको आईपीओ बैशाख १२ बाट, सि–आस्वा सदस्य सबै बैंकबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले बैशाख १२ गतेबाट साधार सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल १ लाख ६७ हजार कित्ता आइपीओ वैशाख १२ गतेदेखि बिक्री खुल्ला हुने भएको छ । उक्त सेयर खरिदका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ९ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ…