काठमाडौं । अन्तिम समयमा सेलिङ प्रेसर आउँदा बजारमा झिनो अंकको मात्रै वृद्धि भएको छ । बुधबार १०८ अंकले बढेको बजार बिहीबार पनि दोहोरो अंकले बढ्ने अनुमान लगानीकर्ताको थियो । तर कारोबार समयमै संसदको अर्थ समितिले अहिलेको बढ्दो सेयर बजार सम्बन्धमा छलफल राखेको र धेरैजसो लगानीकर्ताले त्यसैलाई आधार बनाएर प्रफिट बुक गर्न खोज्दा बजारमा उच्च सेलिङ…