काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्सले आफ्ना सेयरधनीलाई २६ दशमलव ५७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी संचालक समितिको शुक्रबार बसेको बैंठकले उक्त बोनस सेयरको प्रस्ताव गरेको हो । श्री इन्भेष्टमेन्टले ८३ प्रतिशत हकप्रद सेयर वितरण पश्चात हुन आउने चुक्ता पूँजीलाई आधार मानेर उक्त बोनस सेयर दिन लागेको हो । हकप्रद वितरण पश्चात कम्पनीको चुक्ता…