काठमाडौं । सरकारले सेयरमा अब्यवहारिक रुपमा कर लगााएको भन्दै लगानीकर्ताहरुले कारोबार नै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले आईतबार एक सुचना प्रकाशित गर्दै हकप्रद र बोनस सेयरमा औषत आधार मूल्य परिवर्तन गर्दै लाभ कर लगाउने निर्णय गरेपछि लगानीकर्ताहरु कारोबार नै ठप्प पार्दै आन्दोलना उत्रिएका हुन् । आन्दोलित लगानीकर्ताले आज नेपाल स्टक एक्स्चेञ्ज घेराउ गर्दै…