Logo

महिन्द्राको दुई चक्के सवारीमा सहयोगी विकास बैंकको लगानी, ६० प्रतिशतसम्म फाइनान्सिङ

काठमाडौं । सहयोगी विकास बैंक र महिन्द्राबीच लगानी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र महागणपति अटो सेल्स प्रालिको प्रबन्ध सञ्चालक दिपेन्द्रकुमार दासले शनिबार हस्ताक्षर गरेका हुन् । संझौता अनुसार अटो सेल्सले बिक्री गर्ने दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले लगानी गर्नेछ । बैंकले मोटरसाइकलमा मूल्यको…