Logo

नाडेप लघुवित्तको आइपिओ आजदेखि खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको हो । नापेडले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये २४÷२४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोषलाई छुट्याएको…