काठमाडौं । पछिल्लो समय सामान्य रुपमा बढ्ने संकेत गरेको नेप्से परिसुचक पुनः अपत्यारिलो तरिकाबाट ओरालो लागेको छ । अघिल्लो हप्ता दोहोरो अंकले बढ्दै दैनिक ५० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको बजारमा मंगलबार कारोबार रकम र परिसुचकमा अपत्यारिलो गिरावट आएको छ । मंगलबार बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक बन्द हुँदा ६ दशमलव…