Logo

नयाँ बर्षको पहिलो दिन ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा देखिएन सुधार

काठमाडौं । नयाँ बर्षको पहिलो दिन नेप्से परिसुचकमा सामान्य सुधार भएको छ । २०७६ सालपछिको पहिलो दिन सोमबार कारोबार हुँदा नेप्से परिसुचक ४ दशमलव ७० अंकले उकालो लागेको हो । बर्षको पहिलो दिन परिसुचक सामान्य बढेपनि कारोबार रकममा भने सुधार आउन सकेन । २०७५ सालको अन्तिम समयमा दैनिक ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा…