काठमाडौं । केही समय उच्च रुपमा बढेको सेयर बजार पुनः घट्न सुरु गरेको छ । साताको अन्तिम दिन केही समय बढेको बजारमा अन्तमा ओरालो लाग्दै ५ दशमलव ६४ अंकले घट्न पुगेको छ । साताको १३ सय अंक माथी पुगेको बजारमा अन्तिम दिन १२ सय ९२ अंकमा झरेर अडिएको छ । बिहीबार बजारमा निर्जीवन बीमा समुह…