Logo

५ अकले बढेको बजारमा सवा अर्बको कारोबार, ओरालो लाग्न सुरु गर्यो शिवम

काठमाडौं । बुधबार दिनभरजसो दोहोरो अंकले बढेको बजारमा अन्तिम समयमा साढे ५ अंकमा खुम्चिएको छ । बजारमा अघिल्लो दिनसम्म उच्च रुपमा बढेको उत्पादनमुलक, निर्जीवन बीमा लगायतका समुहका परिसुचक आरालो लाग्दा अन्तिम समयमा आएर नेप्से परिसुचकले दोहोरो अंकको वृद्धि समाउन सकेन । दिनभर कुल ५ दशमलव ५५ अंकले बढेको बजारमा बैंक, विकास बैंक र व्यापार समुहका…