Logo

अन्तिम समयमा सामान्य उकालो लाग्यो नेप्से, कारोबारको ४२ प्रतिशत हिस्सा शिवम र प्रभुले ओगटे

काठमाडौं । बजार बन्द हुने अन्तिम समयमा शिवम् सिमेन्टको मूल्य बढ्दा समग्र नेप्से परिसुचक उचालिन पुगेको छ । सामान्य उतारचढाव भइहेको बजारमा अन्तिम समयमा शिवमको मूल्य १० प्रतिशतले बढ्दा नेप्से परिसुचक २ दशमलव ५३ अंकले बढेको छ । शिवमको प्रतिकित्ता मूल्य प्रतिकित्ता ५८ रुपैयाँले बढ्दा उत्पादनमुलक समुहको पसिुचक नै ७७ अंकले बढ्न पुगेको छ ।…