Logo

अर्को हप्तादेखि ब्रोकरलाई मार्जिन कारोबार सुविधा, तयार भयो सिडिएसी र ब्रोकरको सफ्टवेयर

काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको ब्रोकर मार्जिन कारोबार आगामी हप्तादेखि कार्यान्वयनमा आउने भएको छ । हाल मार्जिन कारोबारका लागि सिडिएससी र ब्रोकरको सफ्टवेयर तयार भइसकेको र आगामी हप्तादेखि कार्यान्यनमा ल्याइने भएको हो । हाल सिडिएससीको मार्जिन कारोबारका लागि सफ्टवेयर तयार भएको र ब्रोकरको पनि सोही अनुरुप सफ्टवेयर तयार भएसँगै मार्जिन कारोबारका लागि सहमति दिइने…