Logo

१२५० बाट ओरालो लाग्यो नेप्से, कसले किन्यो ग्लोवल आईएमईको १० करोडको संस्थापक सेयर

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । आईतबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा १२ दशमलव २७ अंकले घट्दै १ हजार २ सय ५० अंकभन्दा तल झरेको छ । दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुह ६० र…