Logo

६० करोडको सेयर सार्वजनिक गर्दै सानिमा लाईफ, विक्री प्रवन्धकमा प्रभु क्यापीटल

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भन्दै उक्त रकम बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ उक्त सेयर निश्काषन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्ने भएको छ । कम्पनीले आफ्नो आईपीओ निश्कासनका…