Logo

मौद्रिक नीतिको भोलिपल्टै सेयर बजारमा नकारात्म प्रभाव, नेप्से दोहोरो अंकले घट्दा सबै परिसुचकमा गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टै सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । यस अघि दैनिक जसो सामान्य रुपमा घटबढ भइरहेको नेप्से परिसुचकमा बिहीबार दोहोरो अंकले गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १४ दशमलव १५ अंकले घट्न पुगेको छ । जसमा सबैभन्दा बढि निर्जीवन बीमा…