काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ६३ अंकले घट्न पुगेको हो । दोहोरो अंकले घटेको बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक घट्न पुगेको छ । बजारमा जीवन बीमा…