काठमाडौँ । सरकारले धितोपत्रको भित्री कारोबार (इन साइड ट्रेडिङ) र धितोपत्र सम्बन्धी कसुर गर्नेलाई जरिवाना गर्ने भएको छ । बुधबार संसदमा दर्ता गरिएको नेपाल धितोपत्र सम्बन्धि ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको हो । अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई त्यहीसँग मिल्ने गरी खरिद वा बिक्री…