Logo

गुराँस लाईफका सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर, बीमा समितिबाट पारित भएपश्चात वितरण

काठमाडौं । गुराँस लाईफ ईन्स्योरेन्सका सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने भएका छन । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रहेको छ । जसको १३ प्रतिशत अर्थात १२ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको…