Logo

इन्स्यारेन्समा लगानीकर्ता झुम्मिदा नेप्सेमा साँढेको ‘डबल जम्प’ कायमै, कारोबार रकम पौने अर्बमाथि

काठमाडौं । हप्ताको सुरुदेखि नै दोहोरो अंकमा दौडन सुरु गरेको नेप्से परिसूकले साताको अन्तिम दिन पनि निरन्तरता पाएको छ । बिहीबार लगानीकर्ताहरुको इन्स्योरेन्स कम्पनीमा आकर्षण बढ्दा नेप्सेमा साँढेले डबल जम्प हानेको हो । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तिम समयमा ११ दशमलव १७ अंकले बढ्न पुगेको छ । लामो समयदेखि घटेको बजारमा लगानीकर्ताहरु…