काठमाडौं । सेयर कारोबारका लागि २०७६ साल धेरैनै उतारचढाव भएपनि समग्र लगानीकर्ताको हितमा नै देखिएको छ । बजारमा भएको क्षणिक उतारचढाबका कारण धेरै लगानीकर्ताले सेयर कारोबारबाट गुमाउनुपरे पनि परिसचुकको आधारमा भने २०७५ को तुलनामा कमाउन पुगेको देखिएको छ । नेप्सेको तथ्याङ्क अनुसार सुचिकृत विभिन्न ११ वटा उपसमुहमध्ये ७ वटा समुहका लगानीकर्ताले भने २०७६ सालमा अघिल्लो…