काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३.८० अंकले बढेको छ । यसदिन मध्यतिर उच्च अंकले बढेको नेप्से पछि ओरालो लाग्दै सामान्य अंकले बढेर २७ सय ८६.४० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २६ कम्पनीका ३ करोड ५० लाख ७ हजार बढी कित्ता सेयर किनबेच…