Logo

धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, सेयर बजारजस्तो अव्यस्थित र भद्रागोल कतै देखिन, अब अर्को हप्तादेखि मात्र बजार खुल्छ

काठमाडौं । धितोपत्र बोर्डले आगामी हप्तादेखि मात्रै सेयर कारोबार खुल्ने बताएको छ । सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपनि बजारमा केही सुधारका काम गर्नुपर्ने भएकाले आगामी हप्तादेखि मात्र बजार संचालनमा ल्याउन सकिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । सेयर बजारमा एकदमै भद्रगोल अवस्था रहेको जानकारी दिँदै आगामी हप्तादेखि कारोबार खुला गरिने उनको भनाई…