काठमाडौं । सोमबारदेखि दैनिक ४ घण्टा सेयर बजार संचालन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेपाल स्टक एक्स्चेन्जले सोमबारदेखि बजार संचालनमा ल्याउने निर्णय गरेको हो । नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले बन्द भएको ३ महिनापश्चात सोमबारबाट धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो । नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३…