Logo

पूँजी बजार शुद्धिकरणको नाममा सिमित व्यवसायीक घरना पोस्दै नियामक, अब्यवहारिक निर्णयको मारमा लगानीकर्ता

काठमाडौं । लामो समयपछि खुलेको सेयर बजार शुद्धिकरण भन्दै नियामक निकाय धितोपत्र बोर्डले प्लेज (मार्जिन धितो)मा भएको सेयर खरिद बिक्री गर्न नपाउने तथा एउटा डिम्याट खाताबाट एउटा ब्रोकरबाट मात्र कारोबार गर्न पाउने व्यवस्था गर्यो । तर बोर्डले बजार शुद्धिकरणका लागि अव्यहारिक निर्णयले लगानीकर्ताहरु मारमा परेका छन् । नियामक निकायले बजार शुद्धिकरण तथा सुदृढिकरणका लागि भन्दै…