Logo

सेयर बजार सुधारमा सेबोनको नीति तथा कार्यक्रम, साना कम्पनीको सेयर कारोबारमा छुट्टै व्यवस्था (पुर्णपाठसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने व्यवस्था गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले प्रस्तुत गरेको चालु आर्थिक वर्षको धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने गरी एएमई प्लेफर्मको व्यवस्था गरीने जानकारी दिएका हुन् ।…