काठमाडौं । साताको पहिलो दिन बीमा कम्पनीको सेयरले नेप्से परिसुचक उचालेको छ । बजारमा निर्जीवन बीमा र जीवन बीमा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा समग्र नेप्से परिसुचकमा दोहोरो अंकको सुधार वृद्धि भएको हो । बजार खुलेको केही समय घट्न लागेको नेप्से परिसुचकमा बीमा कम्पनीको सेयर मूल्य बढेसँगै उकालो लागेको थियो । सोही अनुरुप बजार…