Logo

यसकारण ओरोलो लाग्दैछ नेप्से, लगानीकर्ता भन्छन्– हामी पर्ख र हेरको अवस्थामा छौं

काठमाडौं । पछिल्लो समय लगानीकर्ताहरुले सामाजिक संजालमा सेयर बजार बढ्ने भन्दै आफ्ना प्रतिक्रियाहरु राखेपनि ठिक त्यसको विपरित सेयर बजार ओरालो लाग्न थालेको छ । कोरोना पछि खुलेको बजार केही समय उच्च वृद्धि भएपनि त्यसयता लगातार ओरालो लागेको छ । पछिल्लो समय नेपालमा कोरोनाको बढ्दो संक्रमण तथा नेप्सेमा सुचिकृत कम्पनीकोहरुको खुद नाफा तथा वितरणयोग्य नाफामा आएको…