काठमाडौं । बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको लिवर्टी इनर्जीको आईपीओ शुक्रबारसम्म सबै बिक्री भएको छ । लिवर्टीले सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९३० कित्ता सेयर निष्काशन गरेकोमा शुक्रबारसम्ममा सबै सेयरका लागि आवेदन परेको धितोपत्र निस्काशन तथा बिक्री प्रवन्धक एनआइबीएलएसले जानकारी दिएको छ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार साढे २ बजेसम्ममा ३४…