Logo

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सुरु, पहिलो कारोबार प्रतिसेयर ३ सय ६ रुपैयाँमा

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको कारोबार सुरु भएको छ । बुधबार प्रि–ओपनिङ सेसनमा ३ सय ६ रुपैयाँमा कम्पनीको सेयर पहिलो कारोबार भएको छ । भदौ ९ गते मंगलबार नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयरले प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसासम्मको ओपनिङ रेन्‍ज पाएको थियो । कम्पनीको सेयरमूल्य…