काठमाडौं । पछिल्लो समय सेयर बजार भन्ने वित्तीकै सधै चर्चामा आईरहेने व्यक्ति हुन अर्थमन्त्री डा.युवराज खतिवडा । उनको पुनर्नियुक्ति वा बर्हिगमनलाई लिएर सेयर बजारमा खेलाडीहरुले बजारमा चलखेल गर्दै आएका छन् । आफुसँग भएको सेयर मूल्य बढाउन छ भने तिनै खतिवडा अर्थमन्त्रीबाट हट्ने र मूल्य घटाएर बजारबाट सस्तोमा सेयर उठाउनु छ भने अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता भन्ने…