Logo

नेप्सेको टीएमएसमा समस्या, सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को टीएमएसमा समस्या आएको छ । यससँगै साताको पहिलो दिन शुरुआतमै सेयर कारोबार स्थगित भएको छ । नेप्सेका अनुसार समस्या समाधान भएपछि फेरि कारोबार खुला गरिने छ । पछिल्लो समय टीएमएसमा पटकपटक समस्या देखिए पनि स्थायी समाधान हुन नसक्दा लगानीकर्ता समस्यामा पर्दै आएका छन् । ‘नेप्से कारोबार व्यवस्थापन प्रणालीमा…