Logo

नेपाल फाइनान्सको एकैपटक ८ ओटा वार्षिक साधारणसभा सम्पन्न, १ः१.७५ हकप्रदको प्रस्ताव पारित

काठमाडौं । नेपाल फाइनान्सले एकैपटक ८ ओटा वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज २० देखि २७ औं बार्षिक साधारण सम्पन्न गरेको हो । कोभिड १९ जस्तो महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा उक्त साधारणसभा गरेको हो । सो साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र…