Logo

नेप्सेमा हरियाली, परिसुचक दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ । गत हप्ता उच्च उत्तारचढावका बीच रहेको नेप्से परिसुचक आज भने १४ दशमलव ७१ अंकले उकालो लागेको हो । बिहानैदेखि घटबढ हुँदै बढेको बजारमा आईतबार सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक उकालो लागेको छ । उक्त समुहको परिसुचकमा आज १ सय…