काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबार समयको अन्तिम समयमा १३ दशमलव ३७ अंकले घटेको हो । दोहोरो अंकले घटेको बजारमा फाईनान्सबाहेक सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् ।फाईनान्स समुहको परिसुचक १७ अंकले बढ्दा निर्जिवन बीमा समुहको परिसुचकमा सबैभन्दा बढी…