काठमाडौं । दशैंपछि बुधबार पुनः संचालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वृद्धि १ दिन पनि टिक्न सकेन । बुधबार बजार खुलेकै दिन ४१ अंकले बढेको नेप्से परिसुचक बिहीबार अर्थात आज भने १ दशमलव ७८ अंकले ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबार कारोबार सुचारु समयमा बढेको नेप्से परिसुचक दिनभर उत्तारचढावसहित ओरालो लागेको हो । आज…