काठमाडौं । बुधबार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम कारोबार दिन बिहीबार १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ विन्दुमा पुगेको छ। बिहीबार १९८ कम्पनीको १ करोड २१ लाख सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको…