Logo

नेप्सेले नयाँ रेकर्ड बनाउँदा ओझेलमा परेको वास्तविक सेयर बजार, परिसुचक बढ्यो सेयर मूल्य बढेन

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को इतिहासमा पूँजी बजारले आज (बिहीबार) नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसुचक यसअघिको १८८१ को विन्दु पारगर्दै १९२५ अंकसम्म पुग्यो ।बजार खुल्ने वित्तिकै ह्वात्तै बढेको नेप्से परिसुचकले आफ्नै रेकर्ड तोड्यो तर समग्र पूँजी बजारको प्रतिनिधित्व गर्न सकेन । लामो समयदेखि सूचनाको पासो तथा सेयर कर्नरिङको मारमा पर्दे आएको नेपाली…