Logo

प्रभु लाइफले इन्सुरेन्सको आइपीओ मंसिर २९ बाट खुल्ने, सर्वसाधारणका लागि ५४ लाख कित्ता

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले मंसिर २९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा पुस…