Logo

प्रभु लाइफको आइपीओ आजदेखि खुला, अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिने

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले आज (सोमबार) बाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले पुस २ गतेसम्म आवेदन आवेदन…