Logo

खुल्यो चन्द्रागिरी हिल्सको आईपीओ, कहिलेसम्म कति कित्तासम्म आइपीओ भर्न पाइन्छ ?

काठमाडौं । चन्द्रागिरी हिल्सले पुस २४ गते आज शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कुल कित्तामध्ये…