Logo

चन्द्रागिरीको आईपीओ बाँडफाँट : १० लाख ७१ हजार जना हातखाली, ५ हजार ८ सय आवेदन अस्वीकृत

काठमाडौं । चन्द्रागिरि हिल्सको सर्वसाधारण सेयरमा आवेदन दिने १० लाख ७१ हजार जना हातखाली भएका छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार उक्त सेयरमा आवेदन दिने १० लाख ७१ हजार ५ सय १५ जना हातखाली भएका हुन् । आज विक्री प्रवन्धक ग्लोबल आईएमई क्याटिलको केन्द्रिय कार्यालयमा भएको बाँडफाँटमा १ लाख…