Logo

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाड, ३ लाख २५ हजारले हात पारे १० कित्ता सेयर

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये ३ लाख २५ हजार १ सय ६५ जनाले कम्पनीको सेयर हात पारेका छन् । विक्री प्रबन्धकका अनुसार पहिलो चरणमा सबै आवेदकलाई १० कित्ताका दरले ३ लाख २५ हजार १ सय…