काठमाडौं । केही दिनयता ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक सोमबार (आज) पनि घट्न पुगेको छ । सोमबार बजार खुलेको केही समय बढेको नेप्से परिसुचक अन्तमा १८ अंकले घट्न पुगेको हो । अघिल्लो हप्तासम्म नेप्से परिसुचक उच्च रुपमा बढ्दै २६ सय अंक पार गरेकोमा त्यसयता ओरालो यात्रा तय गरेको नेप्से परिसुचक सोमबार घटेर २ हजार…