काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले चैत्र २० बाट दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये, २ प्रतिशत (८ हजार…