काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयरमा आवेदन दिएका १३ लाख ५३ हजार आवेदक हातखाली भएका छन् । कमपनीको विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार १५ लाख ६५ हजार बढी आवेदन परेको उक्त आईपीओमा १३ लाख ५३ हजार हजार कुल आवेदकको ८४ प्रतित आवेदकको हातखाली भएको हो । कम्पनीको आईपीओमा १६ प्रतिशत अर्थात २…