Logo

मध्यभोटेकोशी जलविद्युतलाइ आईपीओ निष्कासन अनुमति, १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागी अनुमती पाएको छ । चिलिमेको सहायक कम्पनी मध्यभोटेकोशीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृती पाएको हो । धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ गते १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति दिएको हो…