Logo

सेयरलाई जुवाघरमा परिणत गर्दै बिशाल बजार, किनेर खातामा आईपुग्दा ४० प्रतिशतले घट्यो मूल्य

काठमाडौं । विशाल बजार कम्पनीको सेयरले लगानीकर्तालाई जुवाघरको झल्को दिएको छ । बिहीबारको उच्च मूल्यमा बिशाल बजारको सेयर खरिद गरेका लगानीकर्ताको आज (सोमबार) सेयर आफ्नो खातामा आईपुग्दा उक्त मूल्यमा ४० प्रतिशतले गिरावट आएसँगै उक्त कम्पनीको सेयर जुवाको झल्को दिएको हो । लगानीकर्ताले बिहीबार उच्च मूल्य प्रतिकित्ता ८२०८ पुगेको थियो । तर सोही दिन उक्त कम्पनीको…