Logo

नेप्से परिसुचक ३ हजार विन्दुमाथी, १८ अर्ब ८८ करोड बढिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले आज नयाँ रेकर्ड कायम गरेको छ । सोमबार बजार ४२ दशमलव ७२ अंकले बढ्दै ३ हजार विन्दुमाथी पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यस्तै आज बजारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बढिको कारोबार भएको छ । आज २ सय २१ कम्पनीका ३ करोड ५०…