काठमाडौं । ठूला खेलाडी बाहिरिएसँगै दबाबमा परेको सेयर बजारमा सोमबार ७१ अङ्कको गिरावट आएको छ । राष्ट्र बैंकको निर्देशन अनुरूप बैंक तथा वित्तीय संस्थालाई सर्टटर्मका लागि सेयर बजारमा लगानी गर्न समस्या उत्पन्न भएको र त्यसैलाई आधार बनाएर केही चलाख ठूला लगानीकर्ताहरू पनि तत्कालका लागि बाहिरिएका कारण बजारमा पेनिक सेल आएको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । राष्ट्र…